अपडेट
फागुन ११ – हृदयघातका कारण थाईल्याण्डको एक अस्पतालमा उपचार गराईरहेका पारश शाहको निधन भएको अपुष्ट खबर आएको छ ।
फागुन ११ – हृदयघातका कारण थाईल्याण्डको एक अस्पतालमा उपचार गराईरहेका पारश शाहको निधन भएको अपुष्ट खबर आएको छ ।
बैंककको समिटभेज अस्पतालमा उपचार गराइरहेका उनलाई यसअघि चिकित्सकहरुले अवस्था गम्भीर रहेको भन्दै आएका थिए । यद्यपी, उनको मृत्युको पुष्टि अस्पतालले भने गरिसकेको छैन ।उनको अवस्था थप जटिल बन्दै गएको र कोमाबाट निकाल्ने अवस्था नरहेपछि उनलाई यसअघि नै सबैले माया मारेका थिए ।
हृदयघात भए पछि पूर्व युवराज शाहलाई बैंककस्थित समिटिभेज अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराईदैँ आईएको थियो ।
स्रोतहरुका अनुसार आमा कोमल वा श्रीमती हिमानी बैंकक पुगेपछि औपचारिक घोषणा हुन सक्ने बताइएको छ ।
------------------------
समाचार हेलोखबर.कम बाट कपी गरिएको

0 comments:
Post a Comment