सार्वजनिक स्थलमा पिसाव गर्नेलाई सजाय बलात्कार

फाल्गुन, ११ । मेक्सिकोमा दुई प्रहरीमाथी इटलीकी युवतीमाथी बलात्कार गरेको र अधिकारको दुरपयोग गरेको आरोप लागेको छ ।
सार्वजनिक स्थलमा पिसाब गर्दैगर्दा पक्राउ परेपछि प्रहरीलाई घुस दिन नसकेपछि बलात्कार भएको बिबिसीले उल्लेख गरेको छ । पिडित महिलाका अनुसार एउटा क्लबबाट निस्किएपछि कुनै पनि सार्वजनिक शौचालय नभेटिएपछि एउटा गल्लिमा पिसाव गर्न लाग्दा पुलिसले पक्राउ गरेको र १५० डलर घुस माग्दा आफुले दिन नसक्ने भने पछि बलात्कार भएको बिबिसीले जनाएको छ ।
दुई हप्ता अघि पनि छ जना स्पेनिस महिलामाथी एउटा समुहद्धारा नै मेक्सिकोमा यौन शोषण भएको समाचार सार्वजनिक भएको थियो । यस्तो घटनाहरुल मेक्सिकोको पर्यटन व्यवसायमा निकै निै क्षति पुगेको विविसीले उल्लेख गरेको छ ।
 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger