Friday
February 8

मोबाईलमा नेपालीमा लेख्नका लागि सफ्टवेयरहरु

हामी सबैलाई थाहा भएकै कुरा हो, तपाईहामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल सेटहरुमा पहिल्यै 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन, जसले गर्दा हामी सिधै नेपालीमा लेख्न सक्दैनौं । यस समस्याको समाधानस्वरुप मैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरेको छु , जसलाई प्राय सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा प्रयोग गर्न सकिन्छ । एसएमएस (SMS) सिधै पठाउन सकिने भएतापनि अरु ठाउँका ( जस्तै Facebook) लागि भने लेखेर Copy-Paste गर्नुपर्ने हुन्छ ।

PaniniKeypad


  • यसले प्राय सम्पूर्ण Java मोबाईलमा काम गर्छ र Nokia E-Series का मोबाईलका लागि पनि उपलब्ध छ । आवश्यक Instructions हरु सजिलोसगँ दिइएको हुनाले चलाउन अत्यन्तै सजिलो छ ।
  • Download गर्नका लागि यहाँ जान सक्नुहुन्छ


IndiSMS


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger