Friday
May 17

विवाहित दाजु र अविवाहित बहिनि बिच प्रेम, परिणाम

>
प्रेम सम्बन्ध, एक युवक र एक युवति बिच हुने गर्दछ तर कहिलेकाही युवा युवति बिच मात्र होईन दाई बहिनिको सम्बन्धमा पनि प्रेम सम्बन्ध रहने गर्दछ । जस्ले सकारात्मक भन्दा पनि नकारात्मक अवस्था पैदा गर्यो । प्रसङ्ग हो भारत युपि अन्र्तगत पर्ने मथुरा जिल्लाको । मथुरा जिल्लामा गत विहिवार एक विवाहित प्रमि र अविवाहित प्रमिकाले चलिरहेको रेलमा हामफालेर आत्महत्या गरेका छन् ।
ति दुईको सम्बन्ध दाजु बहिनिको थियो । उनिहरु दुवै आत्महत्या गरेका थिए । उनिहरुको शवको साथमा फेला परेको सुसाईट नोटमा दुई जना बिच प्रेम सबन्ध भएको र दुबैले आत्मग्लानी भएपछि आत्महत्या गरेको बताएका छन् । प्रहरिका अनुसार कपुरा निवासी सरदार सिंह बघेलाका २८ वर्षिय छोरा संजय उर्फ संजु दुध ओसारपसारको काम गर्थे, उनि सधै मथुरामा दुध बेच्न जाने गर्दथे । त्यहाँ उस्को मामा घर पनि थियो त्यहाँ उसकी बहिनि र ति पुरुष विच प्रेम सम्बन्ध भएको हो । केटा विवाहित थिए र उनको तिन ओटा बाल बच्चा पनि थिए । यसैले यि दुवैले यो सम्बन्ध समाप्त गर्नका लागी गुडिरहेको रेलबाट हामफालेर आत्महत्या गरेका हुन् ।


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger