गर्लफ्रेण्डसँग झगडा परेपछि एक युवकले आफ्नो लिंगमा कैँची चलाए र आफ्नै लिंग च्वाट्टै काटे । कचकच गर्ने केटीलाई ‘देखाइदिने’ झोँकमा उनले आफ्नै विनाश गरे । ताइवानको जिलोंगमा बस्ने ती युवाले लिंग मात्र होइन अण्डकोष पनि कैँचीले काटिदिए ।
डाक्टरहरुका अनुसार काटेको लिंग ट्वाइलेटमा नबगाएको भए त्यो गाँस्न सम्भव हुन्थ्यो होला । तर अब उनको लिंग ठुटे भएको छ र केवल १.२ इन्चको लिंगको फेँद मात्र बाँकी छ । समाचार अनुसार अहिले उनले सोही ठुटे लिंगबाट आफै पिसाब फेर्न सक्ने भएका छन् ।
Watch Video Below
0 comments:
Post a Comment