साउन । रत्नपार्कको मध्य भागमा अवस्थित काभ्राको बोटमा चढेर युवाहरुलाई उत्तेजीत गराउने भाषण गर्ने मुकुन्दे यति बेला आफ्नै डेरामा बसेर फेसबुकमार्फत आफ्ना अन्तर मन का भाबनाहरु लाइ फेसबूके जनता समक्ष प्रस्तुत गरिरहेका छन् , उनले आफुलाई नेपालको भाबि रास्ट्रपति समेत ठान्छन ! उनले आफ्नो पार्टीको नाम समेतराष्ट्रिय गणतन्त्र पार्टी राखेका छन् ! एक ताका पृथ्बीनारायण शाह भनेका एक काल्पनिक पात्र हुन् भनेर चर्चामा समेत आएका मुकुन्दका भाबि योजना त ठुलै छन् तर हाल उनका पार्टीका केहि नारा उनले सार्बजनिक गरेका छन् !
के के छन् त उनका पार्टीका नारा हरु हेर्नुहोस तल !
चुनावका गीत बजा' का - पार्टी सबै राजाका !
श्रीपेच र राजदण्डले - नेता सबै मण्डले !
कथित संबिधान सभा धोका थियो - ६०१ थान बोका थियो ! ( घाटे वैद्य चिम्पान्जी समेत )
जनमत संग्रहमा शुन्य ( 0 ) - भाइमारा लाइ थुन्ने !
३ करोड जनताको एकै श्वर - ज्ञाने, प्रचण्डे, वैद्य ३टै चोर !
देश जन्माउने जनै हो - हिन्दु राज्य छ नै यो !
जनै लाउने+ नलाउने - मिलेर श्रीपेच जलाउने !
रास्ट्रपति मुकुन्दाई - भित्ताको होइन सत्ताकै !
मुकुन्दलाइ फेसबुकमा भेट्न यहाँ क्लिक गरेर उनको प्रोफाइलमा जान सक्नु हुन्छ
0 comments:
Post a Comment