अखिलका नेता शाहीमाथि क्याम्पसभित्रै खुकुरी प्रहार

 
काठमाडौं,पुष २ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन शिक्षा क्याम्पस ताहचलका अध्यक्ष प्रकाश शाहीमाथि क्याम्पसभित्रै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारपछि घाइते शाहीलाई उपचारका लागि काठमाडौं मोडल हस्पिटल पुर्‍याइएको छ । उहाँलाई कसले र किन  खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger