पोर्नस्टार सन्नी लिओनको सगरमाथा पुग्ने चाहना


नयाँ दिल्ली, पुस १८ (एजेन्सी) -हिन्दुस्तान टाइम्सको साप्तिहक ब्रन्चमा सन्नी लिओनमाथि एउटा सटकट अन्तर्वार्ता प्रकाशित भएको छ। यो अन्तर्वार्तामा उनलाई सोधिएको छ: तपाँइको स्वप्न गन्तव्य कुन हो? सगरमाथा ! भारतीय मुलकी क्यानडाकी यी पोर्नस्टारले सगरमाथालाई आफ्नो सपनाको गन्तव्य मानेकी छिन्। बलिउड मुलधारे फिल्म जम्न संघर्ष गरिरहेकी पोर्न स्टार के भन्छिन् त ?
अहिलेको काम : रागिनी एमएमएस टू
जीवनको राम्रो समय : मेरो बिबाह
जीवनको नराम्रो समय : अभिभावकको निधन
कलाकार नभएको भए : नर्स हुने थिएँ
हिन्दी फिल्ममा डेब्यु हुने अवसर पाएको भए कुन फिल्म : मैले जिस्म २ नै रोज्थेँ
बलिउडको राम्रो पक्ष : यो आफैमा एउटा विश्वन हो, यसबारे सिक्दैछु। नयाँ व्यसायका लागि राम्रो ठाउँ
बलिउडमा सबैभन्दा मन पर्ने कलाकार : आमिर खानको फिल्म आमासँग बसेर हेर्दा धेरै रमाइलो लाग्छ।
मन पर्ने पञ्जावी खाना : आलुको परौठा
केले डर पैदा गर्छ : परिवारको सदस्य वित्दा
कालो सारी कि छोटो कालो लुगा : छोटो कालो लुगा
आइटम गीत जसमा नाच्न चाहनुहुन्छ : चिकनी चमेली…
मन पर्ने सडकको खान : गोलगप्पा
तपाँइको थ्री एम फ्रेन्ड : मेरो पति, ड्यानिलल वेभर
तपाँइको ड्रिम गन्तव्य : सगरमाथा
जीवनमा लिएको रिस्क : विग बोस ५ मा जानु। दर्शकले मलाई घृणा गर्लान भन्ने सोचेको थिए र यो मेरो घरभन्दा धेरै टाढा थियो।
मन परेको रोमान्टिक फिल्म : डर्टी डान्सिङ
पाँच कुरा जसले तपाँइलाई मुस्कान दिन्छ :
१. मेरो पति
२. मेरो कुकुर
३. मेरो भाइ
४. कसैलाई मैले सघाउन सकेँ भने
५. नयाँ जुत्ता
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger