बेलायतका एक विद्यालयकी शिक्षीकाको नग्न तस्विरले तहल्का मच्चिएको छ । उक्त नग्न तस्विर प्रत्येक विद्यार्थीमाझ छ्याप्छ्याप्ती भएपछि विद्यालय प्रशासनले समेत घटनाबारे छानबिन सुरु गरेको छ ।
आर्ट शिक्षीका रहेकी महिलाले निकै कामुक र अर्धनग्न तस्विर खिचाएकी थिइन् । स्कुलकै सहकर्मी शिक्षकले खिचेको आशंका गरिएको उक्त तस्विरहरु आर्टरुम र स्कुलको चौरमा खिचिएको छ ।
फोटोग्राफी ल्याबको कप्युटरबाट विद्यार्थीमाझ पुगेका नग्न तस्विरलाई विद्यार्थीहरुले आफ्नो मोबाइलमा राख्नुका साथै साथीहरुको मोवाइलमा समेत पढाएपछि घटना सार्वजनिक भएको हो । उक्त नग्न तस्विर विद्यालयका प्रिन्सीपल सम्म समेत पुगेपछि घटनाबारे छानविन सुरु भएको छ ।
विद्यालय प्रशासनले एक सुचना जारी गरी सबैलाई आफ्नो मोबाइलमा भएको उक्त तस्विर डिलिट गर्न निर्देशन दिएको छ । निर्देशनलाई अवज्ञा गरेको पाइएमा विद्यालयबाट निष्काशनको चेतावनी पनि दिइएको छ ।
आर्ट टिचरको तस्विरमा फोटोग्राफरको प्रतिलिपी अधिकार रहेको र यसलाई चोरी गरिएको भन्दै प्रिन्सिपलले शिक्षिकाको समर्थनमा उभिएका छन् । कतै प्रिन्सिपलले नै उक्त फोटो त खिच्न लगाएनन् ? यसले अरु शंका उब्जाएको छ ।
तर, नाङ्गो तस्विर खिचाँउदा लाज नमानेकी तर विद्यार्थीले थाहा पाएपछि आफ्नो प्रतिष्ठामा आँच आएको महसुस गरेकी शिक्षिकाले उक्त स्कुलमा नपढाउने बताएकी छिन् ।
0 comments:
Post a Comment