नेपाली किशोरकिशोरले १८ बर्षको उमेरमै पहिलोपटक शारिरिक सम्पर्क

नेपाली किशोरकिशोरले सरदर १८ बर्षको उमेरमा पहिलोपटक शारिरिक सम्पर्क राख्ने गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक गरेको यो अध्ययनमा १० देखि २४ वर्ष उमेरका १४ हजार सात सय ५४ जना किशोरकिशारीलाई सहभागिता गराइएको थियो ।
सो अध्ययनले सात प्रतिशत किशोरकिशोरीहरुले १५ बर्ष उमेर नपुग्दै शारिरीक सम्पर्क राख्ने गरेको देखाएको छ । अध्ययन अनुसार यो उमेर समूहका ७२ प्रतिशत किशोरकिशोरीले शारिरीक सम्पर्क राखेको देखाएको छ । यस्तै अध्ययनले २४ प्रतिशत किशोरकिशोरीले आफ्नो ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको देखाएको छ । तीन प्रशितले चाहि आफूले चिनेकासँग शारिरीक सम्पर्क राख्ने गरेको सर्वेक्षणमा देखाएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger