पोखरामा ग्रुप सेक्स गर्नेहरुको चर्तिकला !


एक युवती र तीन युवा ‘रमाइलो' गरिरहेका छन्। एक युवा र तीन युवती ‘रमाइलो' गरिरहेका छन्। 
यी काल्पनिक दृश्य होइनन्। नीलो फिल्मका फुटेज पनि होइनन्। पोखरामा बढिरहेको एउटा ट्रेन्डको चित्र हो यो।
केही युवा आफ्नो यौन व्यवहारलाई इन्टरनेटका अश्लील सामम्री तथा ब्लुफिल्मको जस्तै बनाउन खोजिरहेझैँ लाग्छ। अश्लील सामग्री र ब्लु फिल्म हेर्न बानी परेका युवा सामूहिक सेक्सको अभ्यास गरिरहेका छन्।

सामूहिक सेक्सका पारखी शैलेश पौडेल भन्छन्, ‘एउटै केटीसँग हामी तीन जनाले सेक्स गर्ने गरेका छौँ। हामी तीनै जनालाई एकसाथ आनन्द दिन सक्छे उसले। ओरल र एनल सेक्स पनि गरिन्छ। ग्रुप सेक्सको मजा बयानै गर्न सकिन्न।'
अझ पृथ्वी चोकका सूर्य गुरुङका कुरा सुन्ने हो भने समाज कति ‘अगाडि' बढेछ, अनुमान गर्न सकिन्छ। उनको गर्लफ्रेन्डका कारण उनले ग्रुप सेक्स गर्नुपर्‍यो। उनी घटना बयान गर्छिन्, ‘एक दिन गर्लफ्रेन्डको घर गएको थिएँ। कोठामा उसकी एकजना साथी पनि रहिछे। गर्लफ्रेन्डले दुवैजनासँग सेक्स गर्नुपर्ने शर्त राखेपछि म अक्क न बक्क परेँ।' र, यसरी उनले ग्रुप सेक्सको स्वाद चाखे।

एकअर्काको पार्टनर चेन्ज गर्नु पनि ग्रुप सेक्समा पर्छ। अजित र सुनील बालसखा हुन्। उनीहरू विगत दुई वर्षदेखि आफ्ना गर्लफ्रेन्ड ‘एक्सचेन्ज' गरिरहेका छन्। ‘पहिले त उनीहरूलाई मनाउन गाह्रो भएको थियो,' सुनील भन्छन्, ‘तर, यसले सम्बन्धमा कुनै असर नपर्ने बुझाएपछि उनीहरूले मानेका थिए। हामी जोडीसहित दिल्लीसम्म पुगेका छौँ।'a

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger