कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


२९ पुस, काठमाण्डौ । उच्चमाध्यामिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदले आइतवार सार्वजनिक गरेको तालिका अनुसार पहिले कक्षा १२ को २०७० साल वैशाख १७ गतेवाट सुरु हुने छ भने बैशाख २९ गते परीक्षा सकिनेछ ।
यस्तै कक्षा ११ को परीक्षा भने वैशाख ३१ वाट सुरु भएर जेठ १० गते सकिने छ । परीक्षा विहान ७ बजेवाट ११ बजेसम्म सञ्चालन हुने परीषदले जनाएको छ ।
तालिका ठूलो आकारमा हेर्न तस्वीरमा डबल क्लिक गर्नुस् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger