आफूले खर्च गरेर ठूलो बनाइएको प्रेमिकाको स्तन अरुले खेलाउने


 प्रेमिकाको स्तन आफूले खर्च गरेर ठूलो बनाइएको प्रेमिकाको स्तन अरुले खेलाउने भएपछि ट्राफिक प्रहरी अधिकृत मोलोभिक लुकास्ज अदालत पुगेका छन् । उनले याचिकामा २४ वर्षीया प्रेमिका प्यात्रिक्जा पाजाकको स्तन ठूलो बनाउन शल्यक्रिया गराउँदा लागेको ८ हजार डलर फिर्ता दिलाउन माग गरेका छन् । प्रेमीकै आग्रहमा स्तनको आकार ३२ डिडी बनाएकी पाजाकले शल्यक्रियापछि आफूलाई बेवास्ता गरी स्तनलाई मात्र बढी माया गर्न थालेपछि लुकास्जलाई छाडेर अर्को व्यक्तिलाई प्रेमीको रुपमा स्वीकार्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् । लुकास्ज भन्छिन्, ‘खर्च मैले गर्ने, स्तन खेलाउने अर्को ? यस्तो त हुनै दिन्न म ।’ स्तनका ‘दिवाना’ लुकास्ज र उनकी मोडल प्रेमिका पाजाक दुवै क्रोएशियाका हुन् ।



कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger