एउटा आँखा दुइटा ले हेर्ने मुटु पनि एउटा थ्यो सास फेर्ने ,,,,,,,,,,,,,,,,,,बाँचुला म के हेरी, अब बाँचुला म के हेरी अहिले सम्म बाँचेको थिएँ म उनकै मुख हेरी ------------------------------------------ शब्द : पुस्कल शर्मा स्वर : बिष्णु माझी / पुष्कल शर्मा www.facebook.com/bisaunee.nepal
0 comments:
Post a Comment