यौन सम्पर्क गर्ने बहानामा व्यापारी अपहरण गर्ने महिला


यौन सम्पर्क गर्ने बहानामा व्यापारी अपहरण गर्ने महिला पक्राउ परेकी छन् ।

व्यापारी राजेशकुमार अग्रवाललाई यौन आकर्षणमा पारी अपहरणकारीको कब्जासम्म पुर्‍याउने युवती बुटवलकी-२६ वर्षीया सुशीला गुरुङ पक्राउ परेकी हुन् ।

२६ वर्षीया गुरुङले अग्रवाललाई टोलिफोनमार्फत कलंकीस्थित बाबा प्रेट्रोल पम्पनजिक बोलाएकी थिइन् ।

कुर्ता-सुरुवालमा रहेकी गुरुङले ‘सबै काम कोठामा पुगेपछि गर्ने’ भन्दै अग्रवाललाई अपहरणकारीसम्म पुर्‍याएकी थिइन् ।

भिडियो हेर्न यो तलको बक्स मा क्लिक गर्नुहोस् 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger