नेपाली चलचित्रमा अश्लिलता कति सम्म छ भन्ने कुरा अहिले प्रदर्शन भै राखेको चलचित्र रिङरोडको छायांकनको रिपोर्ट हेरेपछि देख्न पाइएको छ , चलचित्र युनिटले छायांकनको रिपोर्ट युटयुवमा हालेको छ । चलचित्रले सफलता पाउन सकेन र पनि भिडीयो हेर्दा लाज लाग्ने अवस्था प्रस्टै देख्न सकिन्छ । चलचित्र रिङरोड छायांकनको भिडियो हेर्दा निर्देशक ले नायीकालाइ अभिनय गराउनु भन्दापनि सेक्स गर्न लगाइरहेको जस्तो दृष्य देखिन्छ । ओसियन भिजनको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ विजय गोपाल दलिे निर्माण गरेका छन । चलचित्रमा सुरज आर्डीको मुख्य अभिनय रेको छ भने चलचित्रर्ला सन्तोस ढकाल र समुन्द्र भट्टले निर्देशन गरेका छन

Posted by
Unknown
Posted on Monday, May 20, 2013 |
8:31 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment